२०८३ कार्तिक ११ गते मङ्गलबार

सम्पादकको सिफारिस



लुसुलुसु जङ्गली हात्ती गाउँ पसेपछि…

झापा- उत्तरी झापाको बुद्धशान्ति –३ की कृतिका बाँस्तोला बिर्तामोडको कजेज जान मङ्गलबार बिहान सधैँ झैँ घरबाट निस्किइन्। २० मिटर नजिक सडकमा पर्खिरहेको कलेज बस नपुग्दै हात्तीसँग जम्काभेट भयो।...
नेपाल क्लिक्स | २०८० पुस ४ गते बुधबार ०७:१९

युद्ध कि शान्ति? तानाशाही वा प्रजातन्त्र? दाउमा युरोपको भविष्य

यस वर्ष म २० भन्दा धेरै युरोपेली देशमा घुमें। मैले त्यस क्रममा दुईवटा युरोप देखें। महादेशको ठूलो हिस्सामा तपाई हाईस्पिड रेलहरु कुदिरहेको देख्नुहुन्छ। यी उदार प्रजातान्त्रिक देशहरु विद्यमान...
टिमोथी गार्टन एस | २०८० मङ्सिर २८ गते बिहिबार ०४:५५

महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो : श्रमिक बराबर पनि मूल्य भएन!

टीकापुर (कैलाली)- कैलालीका महिला स्वास्थ्य स्वयम् सेविकाले सरकारले आफूहरुको श्रमको मूल्य नबुझेको गुनासो गरेका छन्। रातदिन नभनी स्वास्थ्य सेवा प्रभावकारी बनाउन तथा समुदायका समस्यामा समाधानका...
नेपाल क्लिक्स | २०८० मङ्सिर २० गते बुधबार ०४:१९

एमालेले अनाहकमा बढाइदिएको दुर्गा प्रसाईंको ‘हाइप’

एमालेको प्रदर्शन फगत् प्रसाईँमाथिको काउन्टर हो भन्ने कुरा छिपेको छैन। उता प्रसाईँको मुख्य ध्येय भने सकेसम्म बढी मानिसहरू जम्मा गरेर आफ्नो शक्ति प्रदर्शन गर्नु हो।
नेपाल क्लिक्स | २०८० मङ्सिर ५ गते मङ्गलबार ०६:२०

सांसद आले जो सदन, सरकार र आफ्नै कामबाटसमेत सन्तुष्ट छैनन्

काठमाडौँ: सांसद प्रेमबहादुर आलेले आफू संसद्, सरकार र आफ्नै कामबाट समेत सन्तुष्ट नरहेको टिप्पणी गरेका छन्। गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डोटी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित...
हेमन्त जोशी | २०८० कार्तिक २५ गते शनिवार ०८:५५

टर्कीबाट आएको इमेल ‘रेस्पोन्स’ गर्दा मिर्गौलापीडित पूर्वइन्जिनियरको ९५ लाख चैट भएपछि …

९५ लाख डलर डिपोजिट रहेको बैंक खाता र स्टेटमेन्टसमेत इमेलमा आएपछि त झन् पूर्वइन्जिनियर रकम पाउने आशमा थप विश्वस्त बन्न थाल्छन्।
खिलानाथ ढकाल | २०८० कार्तिक ४ गते शनिवार ०१:५७


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना