काठमाडौँ- २०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा 'बनाइसकेको' भनी उद्घाटन भएको अढाई वर्ष पुगेको छ। तर निर्माणको काम भने अझसम्म पनि सकिएको छैन।
वि.सं २०७५ वैशाख १२ गते निर्माणको शिलान्यास गरिएको...
'शेरबहादुरजीका विषयमा मैले धेरै कुरा भन्न पर्दैन। सबैलाई थाहा छँदैछ,' रामचन्द्र पौडेलले भनेका थिए, 'तर शेरबहादुरजी यताउता टाकानटुकन मिलाउन चाहिँ सिपालु नेता हो।'
यात्रा एउटा स्मृतीको गहिरो डोब पनि हो जुन यात्रुको हृदयमा बसिरहन्छ। यसको विश्वास, यसको आस्था र यसको सम्झना नै मेरो सम्पत्ती हो भनेर मैले कहिल्यै कैलाश मानसरोवरलाई विर्सने छैन।