२०८३ कार्तिक २६ गते बुधबार

समाचार



महिला स्वास्थ्य स्वयंसेविकालाई अब सार्वजनिक यातायात निःशुल्क

काठमाडौँ- अब महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरुले...
नेपाल क्लिक्स | २०८१ कार्तिक २ गते शुक्रबार ०४:२९

एकैदिन २ हजारले बढ्यो सुन, मूल्य ऐतिहासिक

काठमाडौँ- सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रबारको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको हो। बिहीबार...
नेपाल क्लिक्स | २०८१ कार्तिक २ गते शुक्रबार १०:४०

सरकारविरुद्ध मोर्चाबन्दी गर्ने विपक्षी दलको रणनीति

काठमाडौं- विपक्षी दलका नेताहरूको बैठक संसद भवन ल्होत्से हलमा सुरु भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठकमा रास्वपा, नेकपा एस, लोसपा र आजपाका नेता सहभागी...
नेपाल क्लिक्स | २०८१ कार्तिक २ गते शुक्रबार १०:२२

टी–२० आई सिरिजको पहिलो खेलमा अमेरिकामाथि नेपालको जित

काठमाडौं– नेपाल र अमेरिकाबीचको तीन खेलको टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको छ। १६५ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित २० ओभरमा...
नेपाल क्लिक्स | २०८१ कार्तिक २ गते शुक्रबार ०९:३८

टी–२० सिरिज: नेपालले दियो अमेरिकालाई १६५ रनको लक्ष्य

काठमाडौं– नेपाल र अमेरिकाबीचको तीन खेलको टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ। अमेरिकाको ग्रान्ड प्रेरी रंगशालामा भएको पहिलो खेलमा नेपालले निर्धारित २०...
नेपाल क्लिक्स | २०८१ कार्तिक २ गते शुक्रबार ०९:३१

देशभरको तापक्रम क्रमशः घट्दो

काठमाडौं– हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशबाट मनसुन बाहिरिएसँगै...
नेपाल क्लिक्स | २०८१ कार्तिक २ गते शुक्रबार ०९:२५

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना