२०८३ कार्तिक १८ गते मङ्गलबार

समाचार



साउनमा १० प्रतिशतले बढ्यो राजस्व संकलन

काठमाडौँ: चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा सरकारी राजस्व संकलनमा उल्लेख्य वृद्धि देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा सरकारको आम्दानी रु ९३ अर्ब ४३ करोड...
नेपाल क्लिक्स | २०८३ भदौ १ गते सोमबार १२:२८

नाइमामा १२ सय वटा २ पांग्रेसहित ४ हजार बढी सवारी बुकिङ, नाडामा के आउँदैछन् नयाँ मोडल?

काठमाडौँ: शिथिल अर्थतन्त्र र बजार मागमा आएको कमीका कारण गत वर्ष भदौ २३–२४ गते भएको जेनजी आन्दोलनपछि व्यापारका लागि उपयुक्त समय मानिने दशैँ–तिहारमा पनि अटोमोबाइल क्षेत्र पहिलेजस्तो चलायमान...
नेपाल क्लिक्स | २०८३ भदौ १ गते सोमबार १२:०९

‘कोरियाबाट फर्किएका रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधार’

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियाबाट फर्किएका रिटर्नी उद्यमीहरूको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणको...
नेपाल क्लिक्स | २०८३ भदौ १ गते सोमबार ११:४५

नाइमा एक्स्पो पौने दुई लाखले गरे अवलोकन, अटो बजारमा बढ्यो कारोबारको आशा

काठमाडौं। नेपालमा अटोमोबाइल तथा मोबिलिटी बजार सुस्त रहेको चर्चा भइरहेका बेला नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा एक लाख ८० हजारभन्दा बढीको सहभागिता र अपेक्षाभन्दा राम्रो बुकिङ तथा इन्क्वायरीले...
नेपाल क्लिक्स | २०८३ भदौ १ गते सोमबार १०:५४

म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीमा जाने श्रमिक रोकिए

काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज सोमबारदेखि बन्दको घोषणा गरेको छ। संघले आफ्ना विभिन्न मागप्रति सरकार उदासीन बनेको भन्दै आजदेखि देशभरका...
नेपाल क्लिक्स | २०८३ भदौ १ गते सोमबार ०९:२३

बिजुलीमा निजी क्षेत्रको योगदान बढ्दो, २३ आयोजना सम्पन्न भई थपियो ५२९ मेगावाट

गत आर्थिक वर्षमा सरकारले ९ सय मेगावाट बिजुली थपेर जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउने लक्ष्य लिएको थियो। आर्थिक वर्ष सकिँदा लक्ष्यको आधा मात्र प्रगति भएको छ।
नेपाल क्लिक्स | २०८३ भदौ १ गते सोमबार ०९:१४

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना