चितवन- प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगीका आरोपित जीबी राईलाई अघिल्लाे सरकारले भगायाे भन्ने आफ्नै गृहमन्त्रीको कुरा बेतुककाे कुरा भएकाे बताएका छन्।
आइतबार दिउँसाे भरतपुर विमानस्थलमा...
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सुरक्षण मुद्रण...
धनगढी- कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ।
आइतबार दिउँसो साढे १ बजे कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।
नदीमा...
जनकपुर- मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाउँदै माओवादी सरकारबाट बाहिरिएको हो।
मन्त्रीहरु भरतकुमार साह र युवराज...
काठमाडौँ- दलित समुदायका प्रतिनिधिलाई मन्त्रिपरिषदमा समावेश गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। दलित अधिकारकर्मी एवम् नेता टिकाबहादुर दियालीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...
काठमाडौँ- सभामुख देवराज घिमिरेले प्रमुख दलसहितको बैठक बोलाएका छन्।
सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आइतबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको छ।
नीति तथा कार्यक्रमको तयारीलगायतका विषयमा...