२०८३ कार्तिक २१ गते शुक्रबार

समाचार



कोशीमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउन प्रचण्ड तयार, कांग्रेसमा रडाको

यसअघि कांग्रेसका थापाले २/२ पटक पद जोगाउन नसकेपछि यसपटक शेखर कोइराला पक्षलाई मुख्यमन्त्री दिने कुरामा प्रचण्ड सकारात्मक देखिन्छन्।
नेपाल क्लिक्स | २०८० असोज २४ गते बुधबार ११:२४

राष्ट्रसंघका महासचिव गुटरेसको नेपाल भ्रमण स्थगित

काठमाडौं – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ। इजरायलमा हमास विद्रोहीले आक्रमण गरेपछि इजरायल र प्यालेस्टाइनबीच शुरु भएको तनावका कारण गुटरेसको नेपाल...
नेपाल क्लिक्स | २०८० असोज २४ गते बुधबार ०९:१०

इजरायलमा मारिएका आनन्दको परिवारलाई ५ लाख दिने मधेश सरकारको निर्णय

जनकपुरधाम- मधेस प्रदेश सरकारले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी ज्यान गुमाउन पुगेका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई रु पाँच लाख राहतस्वरुप...
नेपाल क्लिक्स | २०८० असोज २४ गते बुधबार ०७:४१

संक्रमणकालीन न्याय : मुख्य मुद्दा थाती राखेर अध्ययन कार्यदलले बुझायो अपुरो प्रतिवेदन

काठमाडौँ– संक्रमणकालीन न्यायसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकका विवादित विषय टुंगो लगाउन बनाइएको उपसमितिले अपुरो प्रतिवेदन समितिलाई बुझाएको छ। कानुन न्याय तथा मानवअधिकार समितिले...
नेपाल क्लिक्स | २०८० असोज २३ गते मङ्गलबार ०९:१३

खण्डहर इजरायली सहर [१३ तस्बिर]

तेलअभिभ- शनिबार अकस्मात् प्यालेस्टाइनी इस्लामी समूह हमासले इजरायली भूमि गाजा क्षेत्रमा आक्रमण गरेपछि युद्ध जारी छ। युद्धमा हालसम्म ९ सय जना मारिएको इजरायली पक्षकले बताएको छ भने प्यालेस्टाइनी...
नेपाल क्लिक्स | २०८० असोज २३ गते मङ्गलबार ०६:२२

आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई सरकारले वार्तामा बाेलायाे

काठमाडौं- आन्दोलनरत स्थानीय तहका कर्मचारीका माग सम्बोधन संवाद र छलफलका माध्यमबाट हुने सरकारले दाबी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मागको सम्बोधन...
नेपाल क्लिक्स | २०८० असोज २३ गते मङ्गलबार ०६:११

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना