काठमाडौँ- नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यास र हवाई इन्धनको भाउ बढाएको छ।
आइतबार बिहान एक बजेबाट लागू हुने गरी निगमले यी इन्धनको मूल्य बढाएको हो।
शनिबार बसेको निगम...
काठमाडौँ- कार्यस्थलमा सुरक्षाको माग गर्दै विरोधमा उत्रिएका चिकित्सकहरुको आन्दोलन स्थगित भएको छ।
उपप्रधानमन्त्री तथा गृहमन्त्रीको उपस्थितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्यकर्मीका...
पर्वत- पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जीप बगाएको छ।
जिप बगाउँदा त्यसमा सवार तीन जना यात्रु बेपत्ता भएका छन्।
बागलुङबाट...
सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजङ्ग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा...
सिड्नी (अस्ट्रेलिया)- अस्ट्रेलियामा ह्वेलमाछाले डुंगा पल्टाइदिएपछि एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
सिड्नीबाट १४ किलोमिटर दक्षिणपूर्वी स्थान ला पेरोजमा माछा मार्नका लागि...