२०८३ कार्तिक २० गते बिहिबार

समाचार



पोखरामा भदौ २७ देखि विद्यालय नाटक महोत्सव

पोखरा- पोखरामा विद्यालय नाटक महोत्सव हुने भएको छ। पोखरा थिएटरको आयोजनामा हुने नाटक महोत्सव यही भाद्र २७ देखि सुरु हुनेछ। आगामी असोज १२ गतेसम्म चल्ने महोत्सवको लोगो आइतबार सार्वजनिक गरिएको...
नेपाल क्लिक्स | २०८० भदौ २५ गते सोमबार ११:३४

रास्वपा सांसद असीम शाहको अनुभव–संसद् सत्ताधारी दलको रजगजमा चलाइँदो रहेछ

सुरुआती दिनमा संसदीय अभ्यास र गतिविधि बुझ्नै समय लागेको तर पछि बुझ्दै गएपछि संसद् पनि स्वतन्त्र ढंगले सञ्चालन हुने नसकेको निष्कर्षमा पुगे रास्वपा सांसद असीम।
नेपाल क्लिक्स | २०८० भदौ २५ गते सोमबार ०९:५०

श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौं बोलाएका हुन्।
नेपाल क्लिक्स | २०८० भदौ २५ गते सोमबार ०८:५८

सेनाले रोप्यो दुई हजार बिरुवा

सेनाको ‘गो ग्रिन क्याम्पेन’ कार्यक्रमअन्तर्गत इनामे सामुदायिक वनको खालीपाखा टङटङेमा वृक्षरोपण गरिएको हो।
नेपाल क्लिक्स | २०८० भदौ २५ गते सोमबार ०८:२४

कैदी मृत्यु प्रकरणः आरोपी १५ जनासँग बयान लिइँदै

हत्यामा संलग्नताको अभियोगमा सात प्रहरी र आठ जना कैदीबन्दीविरुद्ध जिल्ला अदालत सुंखवासभामा शुक्रबार कर्तव्य ज्यान मुद्दा दायर गरिएको थियो।
नेपाल क्लिक्स | २०८० भदौ २५ गते सोमबार ०६:५२

काठमाडौं–तराई/मधेस फास्टट्रयाक निर्माणको भौतिक प्रगति २६ प्रतिशत

आव २०७९\८० साउन मसान्तसम्मको भौतिक प्रगति २६.१४ प्रतिशत भएको सेनाले जनाएको हो।
नेपाल क्लिक्स | २०८० भदौ २५ गते सोमबार ०६:१६

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना