काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ५ जना सहसचिवको कार्यविभाजन हेरफेर गरेको छ। यस्तै दुई जना महानिर्देशकको पदस्थापनसमेत गरेको छ।
निजामती सेवा ऐन, २०४९ को दफा १५ बमोजिम २५ भदौ...
काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट ९६० ग्राम सुन प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार दिउँसो सुन बरामद गरेको हो।
परिसर प्रवक्ता...
काठमाडौं- संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मंगलबार राति १:५० मा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको थियो। शिक्षण अस्पतालका अनुसार चिकित्सकले...
काठमाडौँ- २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनको शिलान्यास भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजनाको शिलान्यास गरेका हुन्। मन्त्री बस्नेतले...
काठमाडौँ- त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६० किलो सुनको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने तयारी भएको छ। अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले...
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन्।
श्रम आप्रवासनसम्बन्धी...