२०८३ कार्तिक १५ गते शनिवार

समाचार



२८ घन्टापछि पहिरो पन्छ्याएर खुलेको नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

इच्छाकामना गाउँपालिका–५ तीनकिलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
Untitled | २०८० असार १६ गते शनिवार ०७:१२

उडिसा रेल दुर्घटना : ५२ शवको सनाखत हुन सकेन

नयाँदिल्ली- भारतमा करिब एक महिना पहिले जुन २ मा भएको रेल दुर्घटनामा परी मृत्यु भएका ५२ जनाको शवको अझसम्म पनि पहिचान हुन सकेको छैन। उनीहरूको पहिचान भएपछि अन्त्येष्टि गरिने भारतीय अधिकारीले शुक्रबार...
नेपाल क्लिक्स | २०८० असार १५ गते शुक्रबार ०८:४६

थप ७ स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने सरकारको निर्णय

काठमाडौँ- मुलुकमा औद्योगिक वातावरण बनाउने र नयाँ उद्योग स्थापना गर्ने लक्ष्यका साथ सरकारले थप विभिन्न सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने भएको छ। थप औद्योगिक ग्राम स्थापना हुने स्थानमा...
नेपाल क्लिक्स | २०८० असार १५ गते शुक्रबार ०८:३३

नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालनमा

काठमाडौँ- बिहीबार मध्याह्नदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजेको समयमा पहिरो खसेर सडक अवरुद्ध...
नेपाल क्लिक्स | २०८० असार १५ गते शुक्रबार ०७:०८

नयाँ व्यवस्था लागू भएपछि ‘ट्रायल’पास हुनेको संख्या बढ्यो

काठमाडौँ- चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै दुई पाङ्ग्रे सवारीसाधनको ट्रायल परीक्षा पास हुने १० प्रतिशतले बढे्का...
नेपाल क्लिक्स | २०८० असार १५ गते शुक्रबार ०४:४२

ललिता निवास प्रकरण : आरोपितलाई थुनामा राख्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

काठमाडौँ- सर्वोच्च अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउलाई थुनामा राख्नुको कारण पेस गर्न सरकारमा नाममा कारण देखाउ आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको...
नेपाल क्लिक्स | २०८० असार १५ गते शुक्रबार ०३:५८

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना