होटललाई आवश्यक दुई अर्ब ३७ करोड रुपैयाँ ऋणको व्यवस्थापन भइसकेको छ। ७० प्रतिशत ऋण र बाँकी ३० प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ।
काठमाडौँ: सरकारले मिटरब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्न वार्ता टोली गठन गर्ने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव...
काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा निरन्तर तेस्रो दिन पनि बढेको छ। मंगलबारदेखि निरन्तर नेप्से बढिरहेको हो।
बिहीबार नेप्से परिसूचक ७.५० अंक अर्थात् ०.२८ प्रतिशतले बढेर २५९७.८०...
यदि तपाईं अमेरिकाको ग्रीन कार्ड (स्थायी बसोबास अनुमति) लिने तयारीमा हुनुहुन्छ भने अब तपाईंको खल्ती अलि बढी नै रित्तिने भएको छ। ट्रम्प प्रशासनले विदेशबाट ग्रीन कार्डका लागि आवेदन दिनेहरूका...
काठमाडौँ: विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई ८ वर्ष ६ महिना...
काठमाडौँ: सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण सङ्कलन र छानबिनसम्बन्धी सम्पूर्ण कार्य हालका लागि स्थगित गरेको छ।
आयोगले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतबाट यही असार ३१ गतेको आदेशअनुसार...