२०८३ कार्तिक १३ गते बिहिबार

समाचार



मिटरब्याजको बहसले तात्यो सदन

काठमाडौँ- प्रतिनिधिसभाका सदस्यले मिटरब्याजी पीडितसँग नेपाल सरकारले गरेको सहमति तत्काल लागू गरी समस्या समाधान गर्न माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा मिटरब्याजी पीडितलाई...
नेपाल क्लिक्स | २०७९ चैत १९ गते आईतबार ०३:३८

प्रकोप प्रभावितलाई सुरक्षित आवासको व्यवस्था गर्न सहरीमन्त्री गुरुङको निर्देशन

मन्त्री गुरुङले भनिन्, ‘संविधान र कानुन बमोजिम जसले सुरक्षित आवासको सुविधा पाउने हो, उसलाई वर्षा सुरू हुनुअगावै आधारभूत आवासको सुविधा पुर्‍याउनुस्।’
Untitled | २०७९ चैत १९ गते आईतबार ०३:०३

उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता

आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार(भोलि) उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ।
Untitled | २०७९ चैत १९ गते आईतबार १२:१९

हुम्ला अस्पतालमा औषधि अभाव, भुइँमा राखेर बिरामीको उपचार

अस्पतालमा ९८ प्रकारका औषधि हुनुपर्नेमा हाल २५ प्रकारका मात्र रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम सिंहले बताए। 'जिल्ला अस्पतालको औषधि स्टोर कक्ष तीन महिनादेखि रित्तै छ। प्रदेश...
Untitled | २०७९ चैत १९ गते आईतबार १०:४८

लिग चलाउन फिफासँग पैसा माग्ने एन्फाको निर्णय

‘ए, बी, सी डिभिजन लिग, महिला लिग र जिल्ला लिगलगायतका प्रतियोगिता खर्चका लागि संघ (एन्फा)ले प्राप्त गर्ने अनुदानको विभिन्न शीर्षकबाट रकम निकासाका लागि एएफसी र फिफासँग अनुरोध गर्ने निर्णय गरियो,’...
Untitled | २०७९ चैत १९ गते आईतबार १०:१०

आईपीएलमा पञ्जाब र लखनउले निकाले जित

पहिले ब्याटिङ गरेर लखनउले ६ विकेटको क्षतिमा १९३ रन बनाएको थियो। जवाफमा पूरा २० ओभर खेल्दै ९ विकेट गुमाएर दिल्लीले १४३ रन मात्र बनाउन सकेपछि उसले पहिलो हार व्यहोरेको हो।
Untitled | २०७९ चैत १९ गते आईतबार ०९:४८

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना