२०८३ कार्तिक २३ गते आईतबार

समाचार



वृद्धभत्ताको कार्यक्रम ल्याउने भरतमोहनकी छोरीले भनिन्ः लोकप्रिय कार्यक्रमलाई भोट बैंक बनाइयो

अधिकारीले सामाजिक सुरक्षा भत्तासम्बन्धी कार्यक्रमलाई ज्येष्ठ नागरिकलाई भोट बैंक बनाउने प्रवृत्तिका रुपमा विकास गरिएको र यो वृद्धवृद्धामाथि अन्यायको कारक बन्ने खतरा रहेको भन्दै आपत्ति...
नेपाल क्लिक्स | २०८३ जेठ ५ गते मङ्गलबार ०५:०६

सेबोन अध्यक्षका लागि चार जना अन्तर्वार्ताका लागि छनोट, कसले मार्ला बाजी?

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि चार जनाको नाम अन्तिम छनोटमा परेको छ। सिफारिस समितिले मंगलबार नाम सार्वजनिक गर्दै उनीहरूलाई अन्तर्वार्ताका लागि बोलाएको हो। राष्ट्रिय...
नेपाल क्लिक्स | २०८३ जेठ ५ गते मङ्गलबार ०४:३९

वैदेशिक लगानी प्रतिवद्धता ४५ अर्ब ३२ करोड, सबैभन्दा बढी कृषि क्षेत्रमा

काठमाडौँः चालू आर्थिक वर्ष २०८२/०८३ को वैशाखसम्म मुलुकमा ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि...
नेपाल क्लिक्स | २०८३ जेठ ५ गते मङ्गलबार ०४:३२

प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम अनुमोदन, बन्ने भए मुलुकको ३३ औं प्रधानन्यायाधीश

शर्मा संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अनुमोदित भएसँगै अब राष्ट्रपतिबाट शपथ लिएर सर्वोच्चको कुर्सी सम्हाल्न जानेछन्। प्रधानन्यायाधीशको रुपमा शर्माले ६ वर्ष काम गर्नेछन्।
नेपाल क्लिक्स | २०८३ जेठ ५ गते मङ्गलबार ०४:०६

कोशी प्रदेश सभाको नवौं अधिवेशन भोलिदेखि, पर्सि नीति तथा कार्यक्रम प्रस्तुत गरिने

विराटनगर। कोशी प्रदेश सभाको नवौं अधिवेशन भोलि जेठ ६ गतेदेखि सुरु हुँदैछ। दिउँसो ३ बजे विराटनगर महानगरपालिका–७ स्थित वीरेन्द्र सभा गृहमा बस्ने बैठकको तयारी प्रदेश सभा सचिवालयले गरिरहेको छ। कोशी...
नेपाल क्लिक्स | २०८३ जेठ ५ गते मङ्गलबार ०३:४९

प्रि–बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित भएकोमा सांसद सिंहको असन्तुष्टिः ‘नयाँको नाममा सबै परम्परा नभत्काऔँ’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले प्रि–बजेटमाथिको छलफल जारी रहँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएको भन्दै असन्तुष्टि जनाएका छन्। मंगलबार...
नेपाल क्लिक्स | २०८३ जेठ ५ गते मङ्गलबार ०३:४५

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना