२०८३ कार्तिक २३ गते आईतबार

समाचार



पुँजी बजारमा सीमित समूहले जनताको १५-१६ अर्ब रुपैयाँ दुरुपयोग गर्‍यो: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजी बजारमा सीमित समूहले जनताको करिब १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको गम्भीर आरोप लगाएका छन्।
नेपाल क्लिक्स | २०८३ बैशाख २९ गते मङ्गलबार १२:४९

स्मार्ट टेलिकम प्रकरणः अर्बौं निक्षेप जोखिममा, सम्पत्ति लिने सरकार ऋण दायित्वबाट पन्छिन मिल्छ?

स्मार्ट टेलिकमले बैंकबाट लिएको पाँच अर्ब रुपैयाँ बढी ऋण तिर्न बाँकी छ। सीआईबीले लगाएको आरोपमा सरकारी सम्पत्ति उल्लेख छ। बैंकको ऋण भुक्तानीलगायत अन्य सिर्जित दायित्वको विषयमा बोलेको छैन।...
नेपाल क्लिक्स | २०८३ बैशाख २९ गते मङ्गलबार १२:२१

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

काठमाडौँः याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड मिति तय भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले वैशाख...
नेपाल क्लिक्स | २०८३ बैशाख २९ गते मङ्गलबार ११:३२

नेपाली परिकारको प्रवर्द्धन गर्दै पोर्चुगलमा ४ रेस्टु्रेन्ट चलाएका सापकोटा

अन्तरराष्ट्रिय रूपमा सम्मानित उनले सन् २०१९ मा एक प्रतिष्ठित उपाधि प्राप्त गरेका थिए। पोर्चुगलमा यो सम्मान पाउने उनी एक मात्र नेपाली हुन्। पाककला उपलब्धिका साथै उनले धेरै सामाजिक परियोजनाहरू...
नेपाल क्लिक्स | २०८३ बैशाख २९ गते मङ्गलबार ११:२८

तोलामा ४ हजार ४ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?

काठमाडौँः नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा ४ हजार ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार...
नेपाल क्लिक्स | २०८३ बैशाख २९ गते मङ्गलबार ११:०५

सर्वसाधारणका लागि स्नो रिभर्सको आईपीओ बिक्री खुला

काठमाडौँः स्नो रिभर्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...
नेपाल क्लिक्स | २०८३ बैशाख २९ गते मङ्गलबार १०:५८

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना