काठमाडौँः आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन शुक्रबार प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार...
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितीको दैनिक मूल्यसुचिअनुसार पछिल्लो एक वर्षमा केराको मूल्य प्रतिदर्जन ४० प्रतिशतसम्म बढेको पाइएको छ। गतवर्षको चैत २८ मा एक दर्जन केराको औषत...
सुर्खेत। कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा सडक यातायात अझैं पनि जोखिमपूर्ण र अपुरो छ। यस्तो अवस्थामा हवाई सेवा यहाँका नागरिकका लागि विलासिता नभई बाध्यता र जीवनरेखा हो।
तर, विडम्बना कर्णालीका...
काठमाडौं।पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच भएको २१ घण्टा लामो सघन वार्ता कुनै ठोस सहमति बिना नै टुङ्गिएको छ।
आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिकी उपराष्ट्रपति जेडी...
पाँचतारे स्तरको रिसोर्टसहित केबलकार पूर्वाधार बनाउन चार अर्ब चार करोड रुपैयाँ लागत अनुमान गरिएको छ। जसमा ७५ प्रतिशत ऋण र बाँकी २५ प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना...
सोमबार भने अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको आस्वासनले बजार उच्च अंकले बढ्यो। लगानीकर्ताले नयाँ सरकारले सेयर बजारलाई बेवास्ता गरेको गुनासो गरिरहेका थिए।