२०८३ कार्तिक २३ गते आईतबार

समाचार



कुवेतको तेल रिफाइनरीमा पनि ड्रोन आक्रमण

अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व तेस्रो हप्तामा प्रवेश गरेसँगै पश्चिम एसिया र खाडी क्षेत्रमा तनाव उत्कर्षमा पुगेको छ। यसै क्रममा शुक्रबार कुवेत पेट्रोलियम कर्पोरेसन (केपीसी) ले आफ्नो...
नेपाल क्लिक्स | २०८२ चैत ६ गते शुक्रबार ०१:२९

नेपालमा पहिलो पटक ड्रोन एभिएसनमा स्नातकोत्तर तहको अध्ययन सुरु हुँदै

काठमाडौँ: नेपालको शैक्षिक इतिहासमा पहिलो पटक ‘ड्रोन एभिएसन’ विषयमा स्नातकोत्तर तहको अध्ययन सुरु हुने भएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो व्यवहारिक विज्ञान संकाय अन्तर्गत ‘मास्टर्स...
नेपाल क्लिक्स | २०८२ चैत ६ गते शुक्रबार ०१:०८

खोइ कर्पोरेट कल्चर?

समृद्धिको क्यालकुलेटरमा केवल अग्ला भवन, फराकिला सडक र ठूला जलविद्युत् आयोजनाका संख्या मात्रै अटाउनु हुँदैन। संरचना निर्माण गर्ने श्रमिकको आत्मसम्मान र उनीहरूको पसिनाको सही मूल्यांकन पनि...
कृष्ण रिमाल | २०८२ चैत ६ गते शुक्रबार १२:०१

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण, विश्वव्यापी ऊर्जा आपूर्तिमा धक्का

काठमाडौँ: कतारको रास लाफान औद्योगिक शहरमा भएको भिषण क्षेप्यास्त्र आक्रमणले विश्वव्यापी ऊर्जा आपूर्तिमा ठूलो धक्का पुर्‍याएको छ। यस आक्रमणका कारण कतारको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यात...
नेपाल क्लिक्स | २०८२ चैत ६ गते शुक्रबार ११:४४

एकैदिन ७ हजार ८०० रुपैयाँले घट्यो सुनको मूल्य, अब तोलामा कति?

काठमाडौँ: शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ७ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९४ हजार ५ सय रुपैयाँ...
नेपाल क्लिक्स | २०८२ चैत ६ गते शुक्रबार ११:४०

आधा नेपाली बीमाको पहुँचमा, प्रिमियम संकलन १८ प्रतिशत बढ्यो

गत पुससम्म म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमालेखसहित ५० प्रतिशत नागरिकमा दायरा विस्तार भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ। गत आर्थिक वर्षको यही अवधिमा ४३.६२ प्रतिशत रहेको थियो।
नेपाल क्लिक्स | २०८२ चैत ६ गते शुक्रबार ११:११

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना