२०८३ कार्तिक २४ गते सोमबार

समाचार



दि ओरिएण्टल इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख सहयोग

काठमाडौँ: दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ। गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण,...
नेपाल क्लिक्स | २०८२ पुस ३ गते बिहिबार ११:३७

महाकाली पुल र बस्ती बचाउन तटबन्दको काम वर्षायाम अघि सक्न मन्त्री घिसिङको निर्देशन

कञ्चनपुर: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले चार लेनको महाकाली पुल र त्यस वरपरको बस्तीलाई बचाउन नदी किनार संरक्षणको काम तत्काल अगाडि बढाउन...
नेपाल क्लिक्स | २०८२ पुस ३ गते बिहिबार ११:२८

सुरु भयो एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना

काठमाडौँ: नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ। एमाले निर्वाचन आयोगका अनुसार उपाध्यक्ष सानुराज पोखरेलका अनुसार दुवैतर्फका उम्मेदवारहरूको...
नेपाल क्लिक्स | २०८२ पुस ३ गते बिहिबार १०:४२

तत्कालीन सचिव कार्कीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता, पाँच अर्ब जरिवाना र पाँच वर्ष जेल माग

काठमाडौं। तत्कालीन सचिव अर्जुनकुमार कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र थामसेर्कु ट्रेकिङलाई प्रतिवादी बनाएर बुधबार जिल्ला अदालतमा मुद्दा...
नेपाल क्लिक्स | २०८२ पुस ३ गते बिहिबार ०८:२९

बन्दीपुर होटल ‘लेमन ट्री होटल्स’ ब्राण्डले चलाउने, बन्दीपुर केवलकार र लेमन ट्रीबीच भयो सम्झौता

काठमाडौं। बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र भारतको अग्रणी तथा अन्तरर्राष्ट्रियस्तरमा स्थापित होटल लेमन ट्री होटल्स लिमिटेडबीच होटल सञ्चालनको लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन...
नेपाल क्लिक्स | २०८२ पुस ३ गते बिहिबार ०८:१८

ब्याजदर निरन्तर घट्दा पनि कर्जा प्रवाह सुस्त, राष्ट्र बैंकको लचिलो नीतिले काम गरेन!

कर्जा विस्तारमार्फत अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले नीतिहरू क्रमशः खुकुलो बनाइए पनि निजी क्षेत्रको आत्मविश्वास अझै बढ्न नसकेका कारण बैंकहरूमा तरलता थुप्रिने क्रम जारी छ।
सीता बुढाथोकी | २०८२ पुस ३ गते बिहिबार ०७:५५

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना