दमक- गएरातिदेखि सुरु भएको वर्षासँगै आएको हावाहुरीको कारण दमकको विभिन्न ठाउँमा क्षति पुगेको छ।
हावाहुरीको कारण केही घरको छाना उडाएको छ।
कुनै घरको सिसा फुटाएको छ भने ठाउँ ठाउँ मा बिजुलीको पोल...
काठमाडौँ- पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदै छ।
विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम...
काठमाडौँ- राजधानीको नारायणचौरमा आइतबार आयोजित राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा रिहा भएका छन्।
जिल्ला प्रहरी परिसर...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजावादीहरू छाडा भइरहेको टिप्पणी गरेका छन्।
पार्टीको भ्रातृ संगठन वाइसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै प्रचण्डले...
काठमाडौँ- यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्।
‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ले सोमबारदेखि यातायात ठप्प पारिने घोषणा गरेको...