काठमाडौँ- गृहमन्त्री रमेश लेखकले विगतमा १०-१० महिनामा सरकार फेरिने गरेको भए पनि अब त्यस्तो नहुने बताएका छन्।
बिहीबार)राष्ट्रिय मानव अधिकार आयोगले ललितपुरमा आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी...
बुटवल - रूपन्देहीमा विद्यार्थी बोकेको निजी विद्यालयको बसमा आगलागी भएको छ।
शुद्धोधन गाउँपालिका-४ फर्साटिकरस्थित लिटिल फ्लावर हायर सेकेन्डरी स्कुलको बसमा बिहीबार बिहान आगलागी भएको हो।
विद्यार्थी...
कञ्चनपुर- कृष्णपुर नगरपालिका-२ वनहराका मुक्तकमैया परिवारले बगरलाई हराभरा बनाएका छन्। बगरमा तरबुजा, काँक्रो, लौका, फर्सी, मुला, तोरैयालगायत फल र सागसब्जी लटरम्म छन्।
बगरमा १०० बढी परिवारले उत्पादन...
म्याग्दी (बेनी)- मालिका गाउँपालिका–६ दरबाङमा सञ्चालित तीनदिने निःशुल्क आँखा उपचार शिविरबाट ७१५ जना लाभान्वित भएका छन्।
मालिका गाउँपालिका, पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना,...
मकवानपुर- हेटौँडा उपमहानगरपालिका-१७, गैरीगाउँमा शुक्रबार जमिनमा भासिएर हराएको बोलेरो गाडी खोज्न गएको भूगर्भविद्को टोली गाडीको अवस्थितिका बारेमा पत्ता नै नलगाई फर्किएको छ। गाडी भासिएको भनिएको...
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। दिउँसो ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
बैठकमा गभर्नरको नियुक्ति...