२०८३ कार्तिक १२ गते बुधबार

फोटो



६ महिना नपुग्दै फेरि कोतर्न थालियो विश्व सम्पदा क्षेत्र [फोटो फिचर]

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रको सडकमा ढुंगा बिछ्याएको ६ महिना नपुग्दै पुनः खनेर कुरूप बनाउन थालिएको छ। महानगरले पुराना कंक्रिट ढुंगा हटाएर पानी जमिनमा सोसिने...
नेपाल क्लिक्स | २०८२ बैशाख २२ गते सोमबार १०:५९

मापसे गरी गाडी चलाउँदा बिजुलीको पोल भाँच्चियो [तस्बिरहरू]

ललितपुर- ललितपुरको सातदोबाटो–हात्तीवन सडकमा कारको ठक्करबाट बिजुलीको पोल भाँच्चिएको छ। उक्त पोल सडकमा पुगेपछि यातायात आवागमन बन्द गरिएको छ। पोलमा ठोक्किएको कारमा सवार तीन जना घाइतेलाई बीएण्डबी...
नेपाल क्लिक्स | २०८२ बैशाख २२ गते सोमबार ०९:३५

यसरी बन्दैछ नौबिसे-नागढुङ्गा सडक [फोटो]

मलेखु (धादिङ)- नौबिसे-नागढुङ्गा सडक १० दिनका लागि रातका समयमा बन्द गरिने भएको छ। सङ्घीय राजधानी काठमाडौँ आवतजावत गर्ने मुख्य मार्ग मानिने सो सडक यही वैशाख २२ देखि वैशाख ३१ गतेसम्म राति ११ः००...
नेपाल क्लिक्स | २०८२ बैशाख २१ गते आईतबार ०५:३९

सरकार नै थाप्छ फुटपाथ ‘एम्बुस’ [फोटो फिचर]

काठमाडौ- काठमाडौ उपत्यकामा दैनिक करिब ४० लाख मानिसले फुटपाथमा पैदल यात्रा गर्ने आकलन छ। तर यति धेरै मानिसहरू हिँडडुल गर्ने फुटपाथमा भने सरकारी निकाय नै एम्बुस थाप्ने प्रतिस्पर्धामा छन्। भएका...
नेपाल क्लिक्स | २०८२ बैशाख २१ गते आईतबार ०९:१८

पाटनमा जारी छ स्ववियु चुनाव [तस्बिरहरू]

काठमाडौँ- पाटन संयुक्त क्याम्पसमा आज स्ववियु निर्वाचन जारी छ। निर्वाचनमा विद्यार्थीहरुले मतदान गरिरहेका छन्। सो क्याम्पसमा २०८१ चैत ५ गते निर्वाचन रोकिएको थियो। चैत ५ गतेको निर्वाचन रोकिएपछि...
नेपाल क्लिक्स | २०८२ बैशाख २० गते शनिवार १२:३१

काठमाडौँमा वसन्त बैजनी [फोटो फिचर]

सडक किनारमा लगाइएका ज्याकराण्डाका फूलले मानिसको मन लोभ्याइरहेका छन्। बैजनी पृष्ठभूमिमा फोटो-भिडियो खिच्नेहरु पनि बढेका देखिन्छन्।
नेपाल क्लिक्स | २०८२ बैशाख २० गते शनिवार १२:००


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना