काठमाडौँ- आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मानिने दसैँलाई बडा दसैँ, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले जानिन्छ। आश्विन शुक्ल दशमीमा यसको मुख्य दिन हो। सप्तमी (फूलपाती), महाअष्टमी, महानवमी...
टुँडिखेलमा हुने फूलपाती बढाई समारोहको लागि ग्रान्ड रिहर्सल गरिएको छ।
हनुमानढोका दरबार स्क्वायरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने क्रममा नेपाली सेनाद्वारा २१ तोपको बढाई गर्ने चलन...
काठमाडौँ- सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्राको बिक्री–वितरण सुरु गरेको छ।
थापाथलीस्थित कम्पनीको परिसरबाट आइतबार बिहानदेखि खसीबोका र च्याङ्ग्राको...
काठमाडौँ- दसैँको किनमेलले बजारमा भीडभाड बढेको छ। काठमाडौँको न्युरोडसहित विभिन्न क्षेत्रमा किनमेल गर्नेको भिड देखिन्छ।
लत्ताकपडा, भाँडाकुडादेखि सुनसम्म किनमेलका लागि सबै उपभोक्ता न्युरोडमै...
काठमाडौँ- दसैँको आगमनसँगै गाउँघरमा चोकचौतारीतिर पिङ राख्न सुरु गरिएको छ।
दसैँको बेला धर्ति छाड्नुपर्छ भन्ने मान्यताका कारण पिङ खेल्ने परम्परा छ।
काठमाडौँ वरपरका डाँडातिर पिङ हाल्न सुरु...
काठमाडौँ- काठमाडौँ उपत्यकाबाट दशैँका लागि घर जानेको संख्या दिनहुँ बढ्दो छ। काठमाडौँका बसपार्क र विमानस्थलमा घर जानेको संख्या उल्लेख्य हुँदा टिकट नपाउनेहरू पनि प्रशस्तै छन्।
काठमाडौंबाट...