२०८३ कार्तिक २० गते बिहिबार

राजनीति



रास्वपा आन्दोलनका संयोजक डीपी

काठमाडौँ-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गरेको छ। शनिबार बसेको केन्द्रीय समितिको बैठकले लामिछानेलाई राजनीतिक...
नेपाल क्लिक्स | २०८१ कार्तिक १० गते शनिवार १०:३३

रास्वपालाई पालो दिन सडकमा उत्रियो माओवादी

काठमाडौँ- अघिल्लो शुक्रबार (कात्तिक २ गते) साँझमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपा निरन्तर आन्दोलनमा छ। काठमाडौँमा पक्राउ परेपछि सडक मार्गबाट प्रहरीले...
नेपाल क्लिक्स | २०८१ कार्तिक १० गते शनिवार ०७:२६

तरुण दल स्थापना दिवसमा कञ्‍चनपुरमा वृक्षरोपण

काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलको ७२ औं स्थापना दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरिएको छ। नेपाल तरुण दलको केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम दलका केन्द्रीय...
नेपाल क्लिक्स | २०८१ कार्तिक १० गते शनिवार ०५:३७

ओलीले अपराधलाई उत्सवका रूपमा मनाउनुहुन्छ : प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन्। शनिबार काठमाडौँमा आयोजित सरकारविरुद्धको खबरदारी सभामा बोल्दै...
नेपाल क्लिक्स | २०८१ कार्तिक १० गते शनिवार ०४:३४

पूर्वराजा ज्ञानेन्द्रसँगको भेटका विषयमा के भन्छन् प्रचण्ड?

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेको विषयमा मुख खोलेका छन्। माओवादी केन्द्रले काठमाडौँमा आयोजना गरेको विरोधसभालाई सम्बोधन...
नेपाल क्लिक्स | २०८१ कार्तिक १० गते शनिवार ०४:१९

रवि पक्राउबारे प्रचण्ड : बचाउनैपर्छ भन्ने ओलीजी हो, अहिले रवैया ठीक भएन!

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति बनाउन हुँदैन भने एमाले अध्यक्ष केपी शर्मा ओलीले अडान लिएको बताएका छन्। माओवादीले...
नेपाल क्लिक्स | २०८१ कार्तिक १० गते शनिवार ०४:१२


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना