काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आइतबार करिब तीन घण्टा आफूनिकट नेताहरूसँग कुराकानी गरेका छन्। विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा आइतबार साँझसम्म छलफल चलेको थियो।
छलफलमा...
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार उक्त बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा...
झापा- झापाको कचनकवल गाउँपालिका-१ घेराबारीस्थित नेपाल-भारत सीमाको दसगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयले अवरोध गरेका छन्।
गए रातिदेखि भारतीय नागरिकले बाटो खनेपछि अवरोध...
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि लागेका आरोपको प्रमाण दिन नसकेको टिप्पणी गरेका छन्। 'सहकारीबाट आफूले ऋण लिएको प्रमाण छ' भनेर संसदमा कुर्लने नेताले १०६...