काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीको बैठक बोलाएका छन्।
सहकारी प्रकरणमा ठोस धारणा बनाउन कांग्रेसले बोलाएको वर्तमान र पूर्वपदाधिकारीको बैठक बोलाए कांग्रेस...
काठमाडौँ- सदनको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक निष्कर्षविहीन बनेको छ।
दाहालले सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग गरेको छलफल निष्कर्षविहीन भएपछि...
काठमाडौँ- राष्ट्रियसभाको बैठकले आर्थिक वर्ष २०८१र ८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहाल सो प्रस्तावलाई...
सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा प्रतिपक्षी दलका सदस्यहरुले असन्तुष्टी व्यक्त गर्दै बैठकबाट बाहिरिएका छन्। बैठकको कारबाही प्रारम्भ हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेस...
काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक २०८०’ पेस गरेकी छन्। सो विधेयक बैठक समक्ष पेस गर्दै उनले पत्रकारिता क्षेत्रमा पेशागत...
काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई १ महिना कैद सजाय गर्नुपर्ने फैसला सुनाएको छ।
अदालतको अवहेलना मुद्दामा मेयर अधिकारीलाई एक महिना कैद सजाय...