२०८३ कार्तिक १३ गते बिहिबार

राजनीति



२६ सहसचिवको सरुवा, को कहाँ?

काठमाडौँ- सरकारले २६ सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मन्त्रिपरिषद्‍को बैकले सहसचिवको सरुवा गर्न निर्णय गरेको हो। राष्ट्रिय किताबखाना (निजामती)का महानिर्देशक...
नेपाल क्लिक्स | २०८० साउन ७ गते आईतबार ०४:३२

कांग्रेस बैठकमा खेलमन्त्रीको गुनासो- मन्त्रालयलाई एकदमै कम बजेट छुट्याइयो

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आफ्नो मन्त्रालयलाई एकदमै कम बजेट विनियोजन गरिएको भन्दै गुनासो गरेका छन्। कांग्रेसका प्रवक्तासमेत...
नेपाल क्लिक्स | २०८० साउन ७ गते आईतबार ०३:३२

विपक्षी दलबाट सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार भयो : परराष्ट्रमन्त्री साउद

काठमाडौँ-  परराष्ट्रमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले विपक्षी दलहरुबाट नेपाली सेना, मुलुकको परराष्ट्र नीति र विदेशी सम्बन्धमाथि प्रहार भइराखेको बताएका छन्।...
नेपाल क्लिक्स | २०८० साउन ७ गते आईतबार ०१:१३

महामन्त्रीहरुले चिट थमाएर अन्य पार्टीबारे नबोल्न भन्नुभयो : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस केन्द्रीय समिति बैठकमा आफूहरूलाई अन्य पार्टीबारे टिप्पणी नगर्न नभएको खुलासा गरेका छन्। केन्द्रीय समिति बैठक लाइभ प्रसारण भइरहेकाले...
नेपाल क्लिक्स | २०८० साउन ७ गते आईतबार ०१:०७

केन्द्रमा बसेर सदस्यता थप्ने कुरा ठिक होइन, तलै जिम्मा दिऔं : मीनेन्द्र रिजाल

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले केन्द्रमा बसेर वडामा सदस्यता थप गर्ने कुरा उचित नभएको टिप्पणी गरेका छन्। महामन्त्री गगन थापाले पेस गरेको कार्ययोजनमा ७ लाख सदस्यता...
नेपाल क्लिक्स | २०८० साउन ७ गते आईतबार १२:५५

अनुहार फेर्दैमा रुपान्तरण हुँदैन : विमलेन्द्र निधि

काठमाडौँ- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीमा अनुहार फेर्दैमा रुपान्तरण नहुने बताएका छन्। केन्द्रीय समितिको पाचौँ दिनको बैठकमा बोल्दै नेता निधिले यस्तो बताएका हुन्। 'पार्टीमा...
नेपाल क्लिक्स | २०८० साउन ७ गते आईतबार ११:५५


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना