२०८३ कार्तिक १२ गते बुधबार

विशेष



अघिल्लो भारत भ्रमणमा खिन्न थिइन् मन्त्री राणा, यसपालि उत्साहित

यसअघि परराष्ट्रमन्त्री राणाले भदौ ६ गते समकक्षी डा. एस जयशंकरसँग द्विपक्षीय वार्ता र प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी थिइन्।
नेपाल क्लिक्स | २०८१ फाल्गुण २९ गते बिहिबार ०७:२३

सगरमाथा चढ्ने बाटो बनाउन खटिए आइसफल डाक्टर

सोलुखुम्बु- वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी सुरु गरिएको छ। आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन ‘आइसफल डाक्टर’को १० जनाको टोली आधार शिविरतर्फ प्रस्थान गरेको सगरमाथा...
नेपाल क्लिक्स | २०८१ फाल्गुण २९ गते बिहिबार ०९:११

राजेन्द्र लिङ्देन र कमल थापासँग किन रिसाए दुर्गा प्रसाईँ?

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापामाथि खनिएका छन्। पूर्वराजा पोखराबाट काठमाडौं आउँदा आइतबार स्वागत भएको विषयलाई...
नेपाल क्लिक्स | २०८१ फाल्गुण २७ गते मङ्गलबार ०३:४९

सहरमा हराए सार्वजनिक धारा, चासै छैन नगरलाई

इटहरी (सुनसरी)- विगत वर्ष जस्तै यस वर्षमा पनि यो समय तराईमा गर्मी निकै बढेको छ। गर्मीसँगै यस तराईका जिल्लामा काम गर्दै आएका सडक मजदुर, पैदलयात्रु एवं बटुवाहरूलाई प्यास मेटाउन मुस्किल हुने गरेको...
नेपाल क्लिक्स | २०८१ फाल्गुण २६ गते सोमबार ०२:१७

वैदेशिक रोजगारीबाट फर्किएर केराखेती, इन्द्रलाल कमाउँछन् महिनाको लाख

बरहथवा (सर्लाही) - बागमती नगरपालिका–१० निवासी ४७ वर्षीय इन्द्रलाल बल विगत नौ वर्षदेखि केराखेतीमा सम्लग्न हुनुहुन्छ छ । उनले साढे सात बिघा खेतमा केराखेती गर्नुभएको छ । उनले भने, 'मेहेनतअनुसारको...
नेपाल क्लिक्स | २०८१ फाल्गुण २५ गते आईतबार १०:४०

त्यो कालो झण्डा पर्व

चिरञ्जीवीदत्त तिवारीजस्ता कुपात्र काङ्ग्रेसलाई स्वीकार भयो तर वीरेन्द्रभक्तजस्ता समर्पित कार्यकर्ताहरूलाई किनारा लगाइयो। यस्तो अवस्था अहिले पनि नेपाली काङ्ग्रेसमा देखिन्छ, अरू दलले पनि...
अनूपराज शर्मा | २०८१ फाल्गुण २४ गते शनिवार ०९:४१


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना