२०८३ कार्तिक १४ गते शुक्रबार

खेलकुद



नेयमारले कोपा अमेरिका गुमाउने

काठमाडौं- ब्राजिलियन स्टार नेयमारले आगामी वर्ष अमेरिकामा हुने कोपा अमेरिका फुटबल गुमाउने भएका छन्। अक्टोबर १७ मा विश्वकप छनौट अन्तर्गत उरुग्वे विरुद्धको खेलमा घुँडाको चोट बोकेका उनले कोपा...
नेपाल क्लिक्स | २०८० पुस ४ गते बुधबार ११:३८

एनएसएलमा आज धनगढी र झापाबीच प्रतिस्पर्धा हुने

काठमाडौँ- नेपाल सुपर लिग एनएसएलमा आज झापा एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुने छ। खेल साँझ ५ बजे दशरथ रंगशालामा हुने छ।  अङ्कतालिकाको दोस्रो स्थानमा रहेको धनगढीको सामना अंक तालिकाको छैठौँ...
नेपाल क्लिक्स | २०८० पुस ४ गते बुधबार ०६:३४

पोखरा एनएसएलको शीर्ष स्थानमा

काठमाडौँ- नेपाल सुपर लिग एनएसएलमा बुटवल लुम्बिनी एफसीमाथि १–० को जितसँगै पोखरा थन्डर्स अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पोखराको ७ खेलबाट १४ अङ्क भएपछि पहिलो स्थानमा उक्लिएको हो।  पोखराले...
नेपाल क्लिक्स | २०८० पुस ४ गते बुधबार ०६:२४

आईपीएल अक्सनः इतिहासकै महँगो मूल्यमा बिके स्टार्क

काठमाडौं–इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सनमा अस्ट्रेलियन खेलाडी मिचेल स्टार्क इतिहासकै महँगो मूल्यमा बिक्रि भएका छन्। उनलाई कोलकाता नाइट राइडर्सले २४ करोड ७५ लाख भारतीय रुपैयाँमा...
नेपाल क्लिक्स | २०८० पुस ३ गते मङ्गलबार ०४:५०

एनएसएल अन्तर्गत आज २ खेल हुने 

काठमाडौँ-  नेपाल सुपर लिग (एनएसएल)मा आज २ खेल हुने भएका छन्। पहिलो खेल इलाम र ललितपुरबीच हुने छ भने दोस्रो खेलमा लुम्बिनी र पोखराले प्रतिस्पर्धा गर्ने छन्।  दशरथ रङ्गशालामा पहिलो खेल दिउसो १...
नेपाल क्लिक्स | २०८० पुस ३ गते मङ्गलबार ०७:०८

एनएसएलमा काठमाडौं र धनगढी भिड्दै

काठमाडौँ-  नेपाल सुपर लिग (एनएसएल)मा आज काठमाडौँ रेजर्स र धनगढी एफ.सी भिड्दै छन्। त्रिविको दीक्षान्त कार्यक्रमका कारण हिजो हुने खेल आजलाई सारिएको थियो। खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ...
नेपाल क्लिक्स | २०८० पुस २ गते सोमबार ०७:१२


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना