काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महत आगामी आर्थिक वर्ष २०८०/८१ बजेट प्रस्तुत गर्न थालेका छन्।
कालो लेदरको ब्रिफकेस बोकेर संसद् पुगेका मन्त्री महतले दिउँसो ४ बजेर २१ मिनेटमा बजेट भाषण सुरु गरेका हुन्।
यसअघि आर्थिक वर्ष २०८०/८१ को बजेट मन्त्रिपरिषदले पास गरेको थियो। गत आर्थिक वर्षको बजेट रातो ब्यागमा राखेर प्रस्तुत गरिएको थियो।


