काठमाडौँः आज बिहिबार सुनको मूल्य घटेको छ । सुन आज तोलामा ५ हजार ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल र प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा आइपुगेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा १४० रुपैयाँले घटेर प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको छ ।


