२०८३ कार्तिक २१ गते शुक्रबार

सिन्धुलीबाट रामेछाप जोड्ने तीन पक्की पुल बन्दै, एकैसाथ खुल्यो बोलपत्र

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख १७
belibrigde

रामेछाप।रामेछाप जोड्ने तीन वटा पक्की पुलको एकै पटक ठेक्का आव्हान भएको छ। डिभिजन सडक कार्यालय खाल्टे सिन्धुलीले सो ठेक्का आव्हान गरेको हो।

ठेक्का आव्हान भएका तीन मध्ये खुर्कोट र खैरेनीघाट पुल पुनर्निर्माण हुन थालेका हुन्। २०८० साल असोजको बाढीले खुर्कोट र खैरेनीघाटमा निर्माण भएका मोटरेवल पुल बगाएको थियो।

अहिले साबिकमा पुल रहेको स्थान या आसपासमा पुल निर्माण गर्ने गरी ठेक्का आव्हान भएको हो। तेस्रो पुल काभ्रे र रामेछाप जोड्ने गरी दोभानटारमा निर्माण गर्न लागिएको हो।

रामेछापलाई तराई र काठमाडौंसँग जोड्न खुर्कोटको पुल २०८० असोज १२ गते बगाए पछि तत्काल बेलिब्रिज जडान गरिएको थियो। खैरेनीमा भने हालै मात्र बेलीब्रिज निर्माण गरिएको हो।

डिजाइन एन्ड विल्ड प्रकृतिको उक्त ठेक्कामा निर्माण व्यवसायीले पुल निर्माण गर्ने स्थानको चयन, डिजाइन र लागत अनुमान आफैले गर्नुपर्नेछ।

खुर्कोटमा हाल रहेको पुल आसपासको क्षेत्रमा पुल निर्माण हुने बताइएको छ भने भए पनि खैरेनीघाटमा भने अहिले पुल भएको ठाउँ सुनकोसी नदी र रोशीखोलाको किनारमा भएको कारण केही तल सार्ने तयारी भएको छ। सिन्धुलीको दुम्जा नजिकको टुप्पिडाडाँमा एका तर्फको जग हुने गरी पुल बनाउने चर्चा छ।

खुर्कोटमा बेलिब्रिज मात्रै हुँदा तराईबाट रामेछाप, दोलखा, ओखलढुङ्गा र सोलु सामान लिएर जाने ठुला सवारी साधनहरू सामान खन्याएर जाने गरेका छन्। सो पुलको भारवहन क्षमता काम हुँदा व्यवसायीले झन्झट बेहोर्नु परेको छ।

प्रकाशित: २०८३ बैशाख १७ गते बिहिबार १२:५५
प्रतिक्रिया

थप समाचार

४ खर्बको बूढीगण्डकीसहित साढे २४ खर्बका आयोजना सोकेश गरिँदै [सूची]

रकारले लगानीमैत्री वातावरण निर्माणका लागि ५९ वटा कानुनको मस्यौदा तयार पारेको छ।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र, ट्रयाक परीक्षण गर्न भारतीय रेल जनकपुर आइपुग्यो

जनकपुर: भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ। विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका कर्मचारीहरुले पटक पटक अनुगमन तथा छलफल...

तीन दर्जन पूर्वाधार परियोजनामा लगानी जुटाउन मंसिर २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन हुँदै

काठमाडौँः स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा करिब...

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना