काठमाडौँ- काठमाडौं महानगरले न्युरोड क्षेत्रमा पार्किङ्ग निषेध गरेपछि व्यापारी आन्दोलनमा उत्रिएका छन्।
न्युरोडका व्यापारीले पसल बन्द गरेर आन्दोलित भएका हुन्।
पार्किङ्ग बन्द गरेर व्यापार नहुने र पार्किङ्ग खोल्नु पर्ने विषयलाई लिएर न्युरोडका व्यापारी सटर बन्द गरेर सडकमा आई आन्दोलनमा होमिएका हुन्।















