काठमाडौँ– कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सहभागी हुन चार जना मन्त्री समितिको कार्यालय पुगेका छन्।
बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, कानुनमन्त्री पदम गिरी र शिक्षामन्त्री सुमना श्रेष्ठ सहभागी भएका हुन्।
बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा सम्बन्धित मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यसूची छ।
बैठकमा सहभागी हुन पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि पुगेका छन्।

प्रतिनिधिसभा अन्तर्गत कानुन तथा मानव अधिकार समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा सहभागी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, कानुनमन्त्री पदम गिरी, शिक्षामन्त्री सुमना श्रेष्ठलगायत । तस्बिर : रत्न श्रेष्ठ/रासस