२०८३ कार्तिक १२ गते बुधबार

त्रिवि मैदानमा वर्षा, खेल रोकियो

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख १८
rain tu
फाइल तस्बिर

काठमाडौँ- त्रिवि क्रिकेट मैदानमा वर्षा भएपछि नेपाल र युएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल केही समयको लागि रोकिएको छ।

सिमसिम पानी परिरहेको अवस्थामा खेलको १६ ओभर सकिएपछि अम्पायरले खेल रोक्ने निर्णय लिएका हुन्।

अहिलेसम्म युएईले पाँच विकेट गुमाएर ६० रन बनाइसकेको छ।

अहिले मैदान र पिचलाई पालले ढाकिएको छ। आउटफिल्डको केही भाग पनि पालले ढाकिएको छ।

आजको खेल स्थगित भए पनि सोही ओभरबाट अर्को दिन खेल हुनेछ।

प्रकाशित: २०८० बैशाख १८ गते सोमबार १०:३४
प्रतिक्रिया

थप समाचार

नेपालले सेमीफाइनलमा कुवेतसँग खेल्ने, हङकङ बाहिरियो

काठमाडौं – सबै खेलमा अपराजित रहेर एसीसी प्रिमियर कपको सेमीफाइनलमा पुगेको नेपालले आगामी शनिबार कुवेतको सामना गर्ने भएको छ। मूलपानी मैदानमा बिहीबार ३० रनको जित निकालेपछि कुवतेले नेपालसँग सेमीफाइनल...

बजेटको व्यवस्थालाई प्रचण्डको निर्देशन भन्दै अनावश्यक हो-हल्ला

त्रिवि मैदानमा फ्लड लाइट हाल्ने विषय नयाँ भने होइन। यो विषय चालु आर्थिक वर्षकै बजेटमा व्यवस्था भएको कुरा हो। यो आर्थिक वर्ष २०७९/८० को बजेटको बुँदा १९६ मै यो कुरा प्रष्टसँग लेखिएको छ।

प्रिमियर कपः उद्घाटन खेलमा नेपाल र मलेसियाको भिडन्त

नेपालको त्रिवी क्रिकेट मैदान र मुलपानी मैदानमा आयोजना हुने एसियन प्रिमियर कपको पहिलो खेलमा पाहुना टिम मलेसियाको सामना गर्ने भएको छ।

१२ मा ११ खेल जिताउने प्रशिक्षक मोन्टीको क्रिकेट सूत्र

यति धेरै संख्यामा हामीलाई हौसला दिन आउनु भएकोमा धन्यवाद। म तपाईंलाई भन्न चहान्छु–यो टिमले प्रगति गर्नेछ। यो टिमले सिकाई निरन्तर राखिरहने छ। कुनै दिन तपाईंले चाहेको रिजल्ट निकाल्न सकिएन भने...

मैदानमा चुनौती खेपिरहेको नेपाली टोलीलाई दर्शकको भव्य साथ [८ तस्बिर]

त्रिवि मैदानको खेल हेर्न आज सयौँ दर्शक पुगेका छन्। आजको खेल हेर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि कीर्तिपुर पुगेका थिए। प्याराफिट पुगेका दर्शकका केही तस्बिर नेपाल क्रिकेट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना