२०८३ कार्तिक १२ गते बुधबार

ए डिभिजन लिगः ओलावालेको गोलमा मछिन्द्रको जित

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख २५
manang marshyangdi football club12

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा आइतबार दिउँसो मछिन्द्र क्लबले एपीएफलाई २–१ ले हराएको छ। दशरथ रंगशालामा सम्पन्न खेलमा १–१ को बराबरीको अवस्थामा अफिज ओलावाले ओलादिपोले गोल गरेपछि मछिन्द्रले जित निकालेको हो।

पहिलो हाफमै बराबरी भएको खेलमा मछिन्द्रलाई जित दिलाउन ओलावालेले इन्ज्युरी समयमा पोस्ट अघिबाट विजयी गोल गरे।

यो जितसपछि २४ अंक बनाएको साविक विजेता मछिन्द्र उपाधि होडमा समेत फर्किएको छ। आज मछिन्द्र र एपिएफको खेलसँगै लिगमा १५ औं चरणका खेलसमेत सकिएको छ। १५ औं चरणका खेल सकिएपछि मछिन्द्रको शीर्षस्थानको चर्च बोइजभन्दा तीन अंकले मात्र पछि छ।

चर्च बोइजको २७ अंक हुँदा जावलाखेल, थ्रिस्टार र मछिन्द्रको समान २४–२४ अंक रहेको छ। आजको खेलको ३६ औं मिनेटमा अर्मान्ड बिडोमले गोल गरेपछि एपिएफले अग्रता बनाएको थियो। तर पहिलो हाफको इन्जुरी समयमा मछिन्द्रका ओमोलाजा करिमले फ्रि किकमार्फत् गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

त्यस्तै आजकै खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले संकटासँग १–१ को बराबरी खेलेको छ। खेलमा आर्मीका लागि भरत खवासले गोल गरेका थिए। खेलको १८ औं मिनेटमा उनले गरेको गोललाई बराबरी गर्नका लागि संकटाका लेबनानी फरवार्ड युसुफ एट्रिसले पेनाल्टीमा गोल गरे।

१६ अंक मात्र बनाएर रेलिगेशन क्षेत्रमा रहेको संकटाले १५ खेलबाट अहिले १७ अंक जोडेको छ। आर्मीले समान १५ खेलबाट २१ अंक जोडेको छ। आर्मी छैटौं स्थानमा छ।

प्रकाशित: २०८० बैशाख २५ गते सोमबार १०:३०
प्रतिक्रिया

थप समाचार

ए डिभिजनका चार खेल, खुमलटार अन्तिम खेल नखेल्ने पक्षमा

काठमाडौं – खुमलटार फुटबल क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र लेख्दै सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा सहभागी नुहुने जानकारी दिएको छ। उसले रेलिगेसन क्षेत्रमा रहेका टिमहरुको खेल...

उपाधि विजेताको टुंगो लागेपछि ए डिभिजन लिगले पायो मुख्य प्रायोजक

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगको न्तिम १० खेल बाँकी रहँदा अखिल नेपाल फुटबल संघ एन्फाले  लिगको लागि मूख्य प्रायोजक पाएको छ। एन्फाका प्रवक्ता सुरेश साहले लिगको अन्तिम समयमा भए पनि संघले मूख्य...

उपाधि दावेदार मछिन्द्र पुलिससँग पराजित

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा रहेको मछिन्द्र क्लबले हार बेहोरेको छ। आइतबार च्यासल रंगशालामा सम्पन्न भएको खेलमा नेपाल पुलिस क्लबले मछिन्द्र फुटबल क्लबलाई २–१ ले हराएको...

‘जावलाखेल र चर्च बोइजलाई हराउन सक्ने क्षमताको टिम थ्रिस्टार’

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगका कुनै समयका स्टार क्लब मनाङ मस्र्याङ्दी क्लब र थ्रिस्टार क्लबले यो वर्ष राम्रो टिम बनाउने र लिग जित्ने योजना बनाएनन्। यद्यपि फरक फरक समयमा जारी लिगमा यि...

ऐतिहासिक उपाधिको नजिक चर्च बोइज, होडबाटै बाहिरियो जावलाखेल

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगको २३ औं चरणमा जित निकालेर उपाधि सम्भावना बलियो बनाउने दाउमा थिए चर्च बोइज क्लब र जावलाखेल क्लब। शनिबार दशरग रंगशालामा यि दुई टिमबीच खेल हुँदा दुवैको गोल गर्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना