काठमाडौँः सोमबार (आज) पनि सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुन आज तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबार प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको भाउ पनि तोलामा ११५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँ कायम भएको छ ।


