गाडी गुड्न यसरी तयार हुँदैछ, गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने राम्दीको ‘स्टिल ट्युब आर्क पुल’।
२०२८ सालमा बनेको पुरानो ‘स्टिल ट्रस पुल’ जीर्ण भएपछि अहिले नेपालकै पहिलो कन्क्रिट फिल्ड स्टिल ट्युब आर्चका रुपमा यो पुल निर्माणाधिन छ।
जसको लागत २७ करोड ७१ लाख ९ हजार ६ सय रुपैयाँ रहेको छ।






