काठमाडौँ: जापानी गाडी निशानको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर्स मोटोकर्पले नयाँ एसयूभी ‘टेकटन’ भित्र्याएको छ।
‘नाइमा मोबिलिटी एक्स्पो’ मा कम्पनीले उक्त गाडी औपचारिक रूपमा सार्वजनिक गरेको हो।
गाडीको इन्टेरियर र एक्सटेरियरले सुन्दर रूपमा सजावत गरिएको छ।
टेकटनमा गाडीमा ठूलो शारीरिक बनावट र प्रिमियम लुक्स देख्न सकिन्छ।
गाडीको सुरुवाती मूल्य ५१ लाख २९ हजार रुपैयाँ तोकिएको छ।
