काठमाडौँ– सरकारले ५८ जना सहसचिवको सरुवा गरेको छ। संघ तथा प्रदेशस्थित मन्त्रालय, कार्यालय, आयोगमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो।
संघीय मामिला मन्त्रालयका सहसचिव बलराम रिज्याललाई गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालय पठाइएको छ।
सोही मन्त्रालयका हेमराज तामाङलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पठाइएको छ।
सुमन दाहाल र डा नारायणप्रसाद रेग्मीलाई संघीय मामिलामा ल्याइएको छ।
यस्तो छ सूची


