काठमाडौँ- अर्थ मन्त्रालय अन्तर्गतका ५५ जना उपसचिवको सरुवा भएको छ।
मंगलबार उनीहरुको सरुवा भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो सूचीअनुसार इन्द्रबहादुर देवकोटा मन्त्रालयबाट ठूला करदाता कार्यालयमा सरुवा भएका छन्। ठूला करदाताका ऋषिराम अधिकारीलाई मन्त्रालय ल्याइएको छ।
यस्तो सूची


