काठमाडौँ- नेपाल सरकार र कतारी सरकारबीच सांस्कृतिक क्षेत्रमा एकआपसमा सहयोग आदानप्रदान हुने भएको छ।
मंसिर २८ गतेको मन्त्रिपरिषद् बैठकले सयहोग लेनदेनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको हो।
आइतबार पत्रकार सम्मेलन गरी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्नेसमेत निर्णय भएको जानकारी दिइन्।
बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय पनि भएको छ।
यी हुन् १६ निर्णय

