काठमाडौँ- सरकारले २८ सहसचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव लिलाप्रसाद शर्मालाई रक्षा मन्त्रालय पठाइएको छ भने रक्षाका बाबुराम अधिकारीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ।
सहसचिव देवराज जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको छ।
यस्तो छ सूची


