राष्ट्र बैंकले दुबै फाइनान्सलाई तीन महिनाभित्र विशेष साधारणसभाबाट विशेष प्रस्ताव पारित गर्नुका साथै आवश्यक सबै प्रक्रिया पुरा गरी अन्तिम स्वीकृति दिने भनेको पोखरा फाइनान्सले जनाएको छ।
सेयर खरिदका लागि भोटेकोसी पावरले बैंक जमानी बसेर लगानीकर्तालाई ऋण दिलाउने भएको छ। उक्त ऋण आयोजनाबाट प्राप्त हुने लाभांशबाट भुक्तानी गर्ने सहमति भएको छ।
काठमाडौँ। नबिल बैंकले नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ। सामाजिक उद्यमशीलताको प्रवद्र्धन गर्ने लक्ष्यका...
काठमाडौं। कामना सेवा विकास बैंकको अध्यक्षमा सुदीप आचार्य अर्को चार वर्षका लागि पुनः निर्विरोध निर्वाचित भएका छन्।
शुक्रबार सम्पन्न १९औँ वार्षिक साधारणसभाले आचार्यलाई सञ्चालक बनाएको थियो।...
काठमाडौं। ग्लोबल आइएमई बैंकले आठ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बैंकको शनिबार सम्पन्न सञ्चालक समितिको ४५९ औं बैठकले गत आर्थिक वर्ष २०८१०८२ को वितरण योग्यनाफा समेतबाट शेयरधनीहरुलाई...
ग्लोबल आइएमई बैंक लिमिटेडले लक्ष्य निर्धारण गरी लक्ष्य अनुसारको रकम बचत गर्न सक्ने ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक गरेको छ ।
यस योजनामा ग्लोबल आइएमई बैैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले...