वार्सा- पोल्यान्डको वार्सामा गायक राजेश पायल राईको सांगीतिक कार्यक्रम (कन्सर्ट) हुने भएको छ।
एनआरएनए पोल्यान्डको आयोजनामा आइतबार (अप्रिल ३०)मा नयाँ वर्षको शुभकामना आदानप्रदानसहित सांगीतिक...
वार्सा (पोल्यान्ड)- नेपाली दूतावास जर्मनीले पोल्यान्डको राजधानी वार्सामा नेपालीहरूका लागि तीनदिने घुम्ती सेवा सुरु गरेको छ। अप्रिल १ देखि सुरु भएको घुम्ती सेवा अप्रिल ३ सम्म रहने छ।
घुम्ती...
खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन्। वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरवाहीका...
'विदेशी भूमिमा हुर्केका नयाँ पुस्तालाई नेपाली भाषा र नेपाली संस्कृति सिकाउनु हाम्रो दायित्व हो, प्रवासमा रहेका बालबालिकामा नेपालीपनको भावना जागृत गराउने र नेपाली भाषा कला र संस्कृतिको संरक्षण,...
अमेरिकामा पहिलो पटक अमेरिकी क्षेत्रीय स्वास्थ्य सम्मेलन हुने भएको छ। सम्मेलन एनआरएनएको ग्लोबल हेल्थ कमिटीले आयोजना गर्न लागेको हो। सम्मेलन मे महिनाको २७ र २८ तारिखमा डलासमा हुनेछ। सम्मेलनमा...