२०८३ कार्तिक ११ गते मङ्गलबार

प्रवास



१७ लाख नेपालीको सपनामा युद्धको धूँवा

अमेरिका र इजरायले इरानमाथि आक्रमण सुरु गरेपछि खाडीका देशमा बढेको तनावले नेपाली पनि प्रभावित भएका छन्। युद्धकै कारण एक नेपालीको ज्यान गएको छ। युद्ध लम्बिँदै जाँदा खाडीमा रहेका १७ लाख नेपालीको...
राधिका अधिकारी | २०८२ चैत २१ गते शनिवार ११:३७

तनावग्रस्त मध्यपूर्वी १२ देशमा करिब १८ लाख नेपाली, कुन देशमा कति छन्?

इजरायल र अमेरिकाले इरानमाथि शनिबारदेखि संयुक्त आक्रमण गरिरहेको छ। आक्रमणबाट इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित कम्तीमा ४० अधिकारी मारिएका छन्। उक्त आक्रमणपछि इरानले इजरायलसहित...
नेपाल क्लिक्स | २०८२ फाल्गुण १७ गते आईतबार ०६:२१

डालस फोर्टवर्थ च्याप्टरद्वारा सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न

डालस, टेक्सस – नेपाली जनसम्पर्क समिति अमेरिका अन्तरगतको डालस फोर्टवर्थ च्याप्टरले हालै मात्र शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। नेपाली कांग्रेस समर्थित यो संस्थाका अध्यक्ष उज्वल...
नेपाल क्लिक्स | २०८२ माघ २२ गते बिहिबार ०९:५०

अमेरिकामा नेपालीलाई सहुलियत सेवा लिन कडाइ, भिसा र ग्रिनकार्ड रद्दसम्मको चेतावनी

काठमाडौँ: संयुक्त राज्य अमेरिकाले त्यहाँस्थित नेपाली नागरिकलाई सहुलियत सेवामा कडाइ गरेको छ। अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिको सिलसिलामा अमेसरिका पुगेकाहरू...
नेपाल क्लिक्स | २०८२ माघ १६ गते शुक्रबार १२:४६

ड्यालस–फोर्टवर्थ जनसम्पर्कको नेतृत्व युवा पुस्तामा, खत्रीको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन

ड्यालस (टेक्सस): नेपाली जनसम्पर्क समिति अमेरिका अन्तर्गतको ड्यालस–फोर्टवर्थ (डिएफडब्लू) च्याप्टरको नेतृत्व युवा पुस्ताका उज्जल खत्रीले सम्हाल्ने भएका छन्। शनिबार सम्पन्न चौथो अधिवेशनबाट...
नेपाल क्लिक्स | २०८२ पुस १४ गते सोमबार ११:२०

‘एनआरएनएको संरचनामा आमूल परिवर्तन गरी काम गर्ने संस्था बनाउनुपर्छ’ (अन्तर्वार्ता)

यत्रो ठूलो संस्था भैसकेपछि र विदेशमा नेपालीहरूको उपस्थिति पनि धेरै भएकाले सङ्गठनको प्रभाव पनि हुने नै भयो। सङ्गठनको भन्दा पनि अब विदेशमा बस्ने नेपाली सबैको प्रभाव नेपालको निर्वाचनमा रहन्छ।...
सीता बुढाथोकी | २०८२ मङ्सिर २९ गते सोमबार १२:३८


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना