२०८३ कार्तिक २१ गते शुक्रबार

आर्थिक नीति



१० जिल्लामा मिटरब्याज पीडित शून्य

मिटरब्याज जाँचबुझ आयोगमा २२ हजार मिटरब्याजी पीडितले उजुरी दिए।
Untitled | २०८० जेठ २९ गते सोमबार ०७:४१

३१ जेठदेखि कोसी प्रदेशसभा बजेट अधिवेशन

सरकार फेरबदलको किचलोमा फसेको प्रदेशलाई बजेट ल्याउने चटारो।
रासस | २०८० जेठ २९ गते सोमबार ०६:५६

अनलाइनबाटै कम्पनी दर्ता र खारेजी प्रक्रिया कार्यान्वयनमा लगिँदै

बजेटको घोषणाअनुसार अनलाइनबाटै कम्पनी दर्ता र खारेजी प्रक्रिया कार्यान्वयनका लागि सम्बन्धित कम्पनीको विवरण अद्यावधिक गर्न जारी गरियो सूचना।
Untitled | २०८० जेठ २८ गते आईतबार १०:०५

चितवनमा खडेरीले खेतमै सुके मकै

मकैको घोगा लाग्ने र पाक्ने बेला बढ्दो तापक्रम र खडेरीले बोट सुक्न थालेपछि खेर जाँदै किसानको लगानी।
रासस | २०८० जेठ २८ गते आईतबार ०९:०३

सत्ताको किचलो नमिल्दा कोशीमा आएन नीति तथा कार्यक्रम, यी हुन् ६ प्रदेशका प्राथमिकता

काठमाडौँ- सङ्घीय संसद्मा बजेटमाथिको सामान्य छलफल चलिरहँदा प्रदेशमा भने आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल शुरू भएको छ। कोशीबाहेक सबै प्रदेश बजेटको तयारीमा पनि जुटेका...
हेमन्त जोशी | २०८० जेठ २७ गते शनिवार १०:१८

टोखा–छहरे सुरुङमार्गलाई अर्ब सुनिश्चित, निर्माण प्रक्रिया यसै वर्ष अघि बढ्छ : अर्थमन्त्री महत

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले बहुउद्देश्यीय टोखा–छहरे सुरुङमार्ग यसै वर्षदेखि निर्माण प्रक्रिया अघि बढ्ने बताएका छन्। नुवाकोट पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन...
Untitled | २०८० जेठ २७ गते शनिवार ०९:४३


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना