कोरियन कम्पनीले केम्याक्स हिमालयको ३३ प्रतिशतसम्म स्वामित्व खरिद गर्ने सहमति भएको छ।कस्मेटिक कारखाना बाराको सिमरामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा राख्न काम सुरु भइसकेको छ।
काठमाडौँ: पछिल्ला वर्षहरूमा ठूला व्यावसायिक समूहहरू होटल तथा हस्पिटालिटी उद्योगमा आक्रामक रूपमा प्रवेश गरिरहेका छन्। त्यही क्रममा जलविद्युत्, उत्पादन, कृषि, बैंकिङ र व्यापारजस्ता क्षेत्रमा...
अरुण काबेली पावर कम्पनी लिमिटेडले काबेली इनर्जी लिमिटेडको ७१ प्रतिशत शेयर खरिद गर्ने भएको छ। अरुण काबेलीले २५ मेगावाटको काबेली बी–१ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ।
उद्योगले वार्षिक आठ करोड १० लाख वटा एक लिटर पानी र दुई करोड ४० लाख वटा आधा लिटरका बोतलहरूमा प्रशोधित पिउने पानी उत्पादनमा थप गर्न क्षमता विस्तार गर्न लागेको हो।
ढोरपाटन। दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ। विसं २०७७ देखि निर्माण सुरु भएको हाइड्रोपावरबाट आइतबारदेखि व्यवसायी उत्पादन सुरु गरिएको हो।
दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत...