२०८३ कार्तिक २० गते बिहिबार

समाचार



डाक्टर आन्दोलनमा उत्रिँदा सर्वसाधारण उपचारबाट बञ्चित

नेपाल चिकित्सक संघको नेतृत्वमा आज देशभरका स्वास्थ्य संस्थामा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो।
नेपाल क्लिक्स | २०८० भदौ ३१ गते आईतबार ०९:४४

दुर्गममा केन्द्रित नेपाल टेलिकम, कहाँ-कहाँ पुग्यो मोबाइल सेवा?

काठमाडौँ- दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले पछिल्लो समय विकट र दुर्गम क्षेत्रलाई केन्द्रित गरेर सेवा विस्तार गर्दै आइरहेको छ। सबै नागरिकलाई सञ्चार सुविधामा पहुँच स्थापित गर्न...
नेपाल क्लिक्स | २०८० भदौ ३१ गते आईतबार ०८:३९

तनहुँ जलविद्युत् प्रसारण लाइन निर्माणमा ढिलाइ, रुख कटानमा वन मन्त्रालयको अवरोध

तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे प्रसारण लाइन निर्माण नीतिगत समस्याका कारण ढिलाइ भएको हो।
नेपाल क्लिक्स | २०८० भदौ ३१ गते आईतबार ०८:२६

हत्या, तस्करी र सहकारी ठगीका ३४ दोषीलाई पक्राउ नै नगरी आममाफी दिन सिफारिस

काठमाडौँ- गृह मन्त्रालयले ३४ जना दोषीलाई आममाफी दिनका लागि राष्ट्रपतिलाई सिफारिस गरेको छ। मन्त्रालयले हत्या, तस्करी र सहकारी ठगी लगायतका गम्भीर प्रकृतिका अपराधमा संलग्न भएको भनी दोषी प्रमाणित...
नेपाल क्लिक्स | २०८० भदौ ३१ गते आईतबार ०७:२४

गोहीको आक्रमणबाट मान्छेको मृत्यु

माछा मार्न डुंगाघाट क्षेत्रमा गएका फगुना महतोलाई गोहीले आक्रमण गरेको हुन सक्ने।
नेपाल क्लिक्स | २०८० भदौ ३१ गते आईतबार ०७:१६

एक वर्षमा ७४१ झोलुंगे पुल निर्माण

देशभर झोलुंगे पुलको संख्या ११ हजार १ सय २ पुगेको स्थानीय पूर्वाधार विकास विभागको तथ्यांक।
नेपाल क्लिक्स | २०८० भदौ ३१ गते आईतबार ०६:१०

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना