२०८३ कार्तिक २० गते बिहिबार

समाचार



आज सामान्य वर्षाको सम्भावना

काठमाडौँ– सुदूरपश्चिमका पहाडी भूभागसहित बाँकी प्रदेशमा मौसम सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।  जसको प्रभावले...
नेपाल क्लिक्स | २०८० असोज २ गते मङ्गलबार ०६:३७

नौबिसे–मलेखु सडकमा दिउँसो मात्र यात्रा गर्न आग्रह

काठमाडौँ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड असोज ४ गतेदेखि राति बन्द हुने भएको छ। सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएका कारण राति सो खण्डमा सवारी...
रासस | २०८० असोज १ गते सोमबार १०:१०

एसडीजी सम्मेलनमा प्रधानमन्त्रीले भने- विकसित देशले अतिकम विकसितलाई गर्ने सहयोग बढाउनुपर्छ

न्युयोर्क- प्रधानमन्त्री पुष्पकमल दाहालले अतिकम विकसित देशलाई दिइने सहायता बढाउन विकसित देशहरूलाई आग्रह गरेका छन्। नेपाली समय अनुसार सोमबार राति संयुक्त राष्ट्रसंघ अन्तर्गत दिगो विकासका...
नेपाल क्लिक्स | २०८० असोज १ गते सोमबार ०९:५६

रक्षा मन्त्रालयमा मन्त्रीहरुबीच छलफल

काठमाडौँ- कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्रीहरूसँग छलफल गरेका छन्। रक्षा मन्त्रालयमा सोमबार सबै मन्त्रीहरूसँग छलफल गर्दै कार्यबाहक प्रधानमन्त्री खड्काले...
नेपाल क्लिक्स | २०८० असोज १ गते सोमबार ०९:१८

नारायणीमा डुबेर दाजुभाइको मृत्यु

मध्यविन्दु (नवलपरासी)- नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणी नदीमा डुबेर मृत्यु...
नेपाल क्लिक्स | २०८० असोज १ गते सोमबार ०६:५०

केन्द्रीय समिति बस्नुअघि डा शेखरले बोलाए समूहभेला, विश्व-प्रदीपलाई पनि निम्तो

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापनइतर समूहको भेला बोलाएका छन्। मंगलबारका लागि तोकिएको भेलामा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई बोलाइएको...
नेपाल क्लिक्स | २०८० असोज १ गते सोमबार ०५:५०

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना