२०८३ कार्तिक १७ गते सोमबार

समाचार



कांग्रेस सांसद शर्मालाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश

काठमाडौंँ- नेपाली कांग्रेसका सांसद सुनील शर्मालाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ। विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र तह (आईएस्सी)को नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा...
नेपाल क्लिक्स | २०८० साउन २६ गते शुक्रबार ०६:२२

सुन तस्करीमा छानबिनको माग गर्दै अनसन बस्ने भएपछि सांसद शर्मालाई पक्राउ गरियो : रघुजी पन्त

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले सांसद सुनिल शर्मालाई सुन प्रकरणलाई लिएर संसद भवनमा अनसन बस्छु भनेपछि पक्राउ गराईएको दावी गरेका छन्। शुक्रबार प्रतिनिधसभाको बैठक अवरोधपछि सञ्चारकर्मीहरुसँग...
नेपाल क्लिक्स | २०८० साउन २६ गते शुक्रबार ०५:३९

पूर्वाधारतर्फका राष्ट्रिय गौरवका आयोजनामा समय र लागत दुवै बढ्यो

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहत विभिन्न छवटा राष्ट्रिय गौरवका आयोजना छन् । ती आयोजना समयमै सम्पन्न हुन नसक्दा राज्यको दायित्व हरेक वर्ष बढ्दै गएको छ ।
रासस | २०८० साउन २६ गते शुक्रबार ०५:२५

सांसद सुनिल शर्मालाई पक्राउ गर्नु अनुचित र आपत्तिजनक रहेको कांग्रेसको ठहर

नेता लेखकका अनुसार कांग्रेस संसदीय दलको बैठक आइतबार साढे १२ बजे पुनः बस्नेछ ।
नेपाल क्लिक्स | २०८० साउन २६ गते शुक्रबार ०५:१८

इन्डोनेसियाली राजदूतले भेटे उद्योगमन्त्री, व्यापार र पर्यटनमा सहकार्यबारे छलफल

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग इन्डोनेसियाका गैरआवासीय राजदूत हेरु हार्तान्तो सुबोलोले भेट गरेका छन्। शुक्रबार मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध,...
नेपाल क्लिक्स | २०८० साउन २६ गते शुक्रबार ०४:२१

थप तीन कम्पनीलाई धितोपत्र दलालीको इजाजत

काठमाडौँ- नेपाल धितोपत्र बोर्डले थप ३ धितोपत्र दलाल व्यवसायीलाई इजाजत दिएको छ। २४ साउनमा बसेको बोर्ड सञ्चालक समितिको बैठकले तीन वटा कम्पनीलाई सेयर ब्रोकरको लाइसेन्स दिएको हो। इजाजत पाउनेमा...
नेपाल क्लिक्स | २०८० साउन २६ गते शुक्रबार ०४:१३

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना