२०८३ कार्तिक १६ गते आईतबार

समाचार



चार वर्षपछि हुन लागेको नाडा अटो शोका लागि बुकिङ खुल्यो, २० अर्बको कारोबार हुने अपेक्षा

हरेक वर्ष दसैँअघि आयोजना हुदै आएको नाडा अटो शो कोभिडको महामारीका कारण २०२० र २०२१ मा पनि आयोजना हुन सकेको थिएन। सन् २०२२ सरकारले सवारी साधनहरुको आयातमाथि लगाएको प्रतिबन्धका कारण आयोजना भएको...
नेपाल क्लिक्स | २०८० असार २८ गते बिहिबार १२:१६

बढ्यो सुनचाँदीको मूल्य

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर एक लाख १२ हजार ४ सय रुपैयाँ पुगेको हो।
नेपाल क्लिक्स | २०८० असार २८ गते बिहिबार ११:५९

सीता दाहालको निधनप्रति सीपीसी दुःखी

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओले जारी गरेको शोक सन्देशमा दाहालको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरिएको छ।
नेपाल क्लिक्स | २०८० असार २८ गते बिहिबार ११:४८

बैंकर्स संघले खारेज गर्‍यो ब्याजदरको ‘कार्टेलिङ’

काठमाडौँ- नेपाल बैंकर्स संघले ब्याजदरमा लगाउँदै आएको कार्टेलिङ खारेज गर्ने सहमति गरेको छ। बैंकर्स संघअन्तर्गतका 'क' वर्गका २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधिसहितको...
नेपाल क्लिक्स | २०८० असार २८ गते बिहिबार ११:३३

सिंहदरबारमा विभिन्न समितिका बैठक बस्ने कार्यसूची

प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविध समितिको बैठक बस्न लागेको हो।
Untitled | २०८० असार २८ गते बिहिबार ०९:०५

पर्वतका दुई नगरपालिकाले ल्याएनन् बजेट

राजनीतिक किचलोका कारण पर्वतका सात स्थानीय तहमध्ये कुश्मा र फलेवास नगरपालिकाले असार कट्नै लाग्दासमेत बजेट ल्याउन नसकेका हुन्।
रासस | २०८० असार २८ गते बिहिबार ०७:२८

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना